अनुसूची १०
(दफा १३ को उपदफा (२) सँग सम्बन्धित) हिरासतमा राख्ने थुनुवा पूर्जीको ढाँचा

अनुसूची – १०
(दफा १३ को उपदफा (२) सँग सम्बन्धित)
हिरासतमा राख्ने थुनुवा पूर्जीको ढाँचा

श्री …………………………………………

ठेगाना …………………………………….

तपाईँलाई …………………………….. जाहेरी/प्रतिवेदनले …………………. कसूरको सिलसिलामा प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने भएकोले आजैका मितिदेखि प्रहरी हिरासतमा राखी यो थुनुवा पूर्जी दिइएको छ ।

अनुसन्धान अधिकारीः–

सहीः–

नामः–

दर्जाः–

कार्यालयः–

मितिः–